काठमाडौं महानगरको पछिल्लो मतपरिणाम यस्तो छ
 

- काठमाडौं ।
काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अनुसार मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो सुरुवाती अग्रता कायम राखेका छन्। 
शनिबार दिउँसो पौने दुई बजेसम्मको मत परिणाम अनुसार शाक्यले १८०६१ मत पाएका छन्। 
त्यस्तै कांग्रेसका उम्मेदवार राजुराज जोशीले १२४६५ मत पाएका छन्। विवेकशील नेपालीकी रञ्जु दर्शनाले ७२५६ मत पाएकी छन् भने साझा पार्टीका किशोर थापाले ५३४९ मत ल्याएका छन्। 
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
