काठमाडौँ मेयरमा फेरि एमालेको अग्रता
 

काठमाडाैं ।
काठमाडौँमा एमालेका विद्यासुन्दर शाक्यले ६२५ मतसहित अग्रता लिएका छन् । 
त्यसैगरी उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ५९४ मत ल्याएका छन् । 
तेस्रो नम्बरमा रहेका साझा पार्टीका किशोर थापाले २३३ मत ल्याउँदा विवेकशील नेपालकी रञ्जु दर्शनाले पनि २३३ मत ल्याउन सफल भएकी छन् । 
२०७४ जेठ २ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    

 
 
 
 
 
 
 
 
 
 
 
